सेतीको खोंचमा अड्किएका आकाश गुरुङको यसरी गरियो उद्दार ! हेर्नुहोस (Exclusive Video)

पोखरा ९ बसपार्क नजिकै सेतीनदी खोँचमा खसेका युवकको प्रहरी र शसस्त्र प्रहरीले उद्धार गरेको छ । सोमबार बिहान सेती खोचमा भुपु ग्यारेजमा काम गर्दै आएका म्याग्दीका ३० बर्षिय आकाश गुरुङ खसेका थिए । सेती नदिमा कुकुर कराएको सुनेपछि कुकुरको उद्धारका लागि गएका उनि खोचमा खसेका थिए । उनी खसेको थाहापाए पछि स्थानीयले प्रहरीलाई खबर गरेका … Continue reading सेतीको खोंचमा अड्किएका आकाश गुरुङको यसरी गरियो उद्दार ! हेर्नुहोस (Exclusive Video)